एभरेष्ट म्युजिकल ब्लाष्टपछी आईडलको तयारी

लन्डन । गायक रेवत राई र गायिका मेलिना राई सहित बेलायतकै लोकप्रिय कलाकार समेटेर ई-मिडिया हब लिमिटेड युकेले “एभरेष्ट म्युजिकल ब्लाष्ट” सफलता पूर्बक सम्पन्न गर्दै महत्वकांक्षी अर्को ईभेन्ट “एभरेष्ट आईडल” को तयारी तिब्र पारेको छ । एड्मिन सेलको ब्यबस्थापनमा “एभरेष्ट म्युजिकल ब्लाष्ट” को अन्तिम कार्यक्रमको समापन पश्चात कलाकार, प्राबिधिक लगायत सहयोगीहरुलाई धन्यबाद सहित बिदाई कार्यक्रम … Continue reading एभरेष्ट म्युजिकल ब्लाष्टपछी आईडलको तयारी